यी हुन् प्रगतिशील राष्ट्रिय अभियानका ३१ केन्द्रीय संयोजक
काठमाडौं । जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियानले केन्द्रीय संयोजन समितिमा ३१ सदस्यीय समिति गठन गरेको छ।
बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गरेर नेता सुदन किराँतीले ३१ सदस्यीय समिति गठन गरेको जानकारी दिए।
अभियानले जुनसुकै मूल्यमा निर्वाचनलाई सफल गर्नुपर्ने, भ्रष्टाचार विभेद र असमानताका मुख्य शत्रुमाथि विजय प्राप्त गर्ने, नेपाली राजनीतिको आधारभूत पुनर्संरचना गर्ने, सबै अग्रगामी आन्दोलनका सहिद घाइते, बेपत्ता योद्धाहरूको सपना पूरा गर्ने,जेनजीका मुद्दाहरूलाई यथाशीघ्र पुरा गर्न सक्रिय हुने लगायतका सङ्कल्प सार्वजनिक गरेको छ।
यस्तो छ ३१ केन्द्रीय संयोजन समिति
१. सुदन किराँती
२. मदन भट्टराई
३. मदन लिम्बु
४. संझना राई
५. पुजन सिंह
६. अरविन्द यादव
७. लक्ष्मि गुरुङ
८. प्रकाशचन्द्र पाण्डे
९. राजु आलेमगर
१०. सन्तोष विष्ट
११. प्रेम ब. तामाङ
१२. यज्ञबल्लभ शर्मा
१३. क्षितिज सापकोटा
१४. बाबुराम नेपाली
१५. किस्मत कुमार विक
१६. सन्दिप पुन
१७. गेहेन्द्र ढकाल
१८. नारायणी शर्मा
१९. भिम बहादुर मल्ल
२०. गोरख बहादुर केसी
२१. जटिल कार्की
२२. देविराम देवकोटा
२३. जन्मदेव जैशी
२४. टेकेन्द्र भट्ट
२५. दिपक साउद
२६. पुष्प न्यौपाने
२७. डा. अच्युत भट्ट
२८. विमला सिंह
२९. निर्मला गौतम
३०. रामहरि पुडासैनी
३१. धर्मराज खतिवडा


