म्यानचेस्टर युनाइटेडसँग पिएसजी पराजित

No ads found for this position
No ads found for this position

काठमाडौं। म्यानचेस्टर युनाइटेडले फ्रान्सेली क्लब पेरिस सेन्ट-जर्मेन (पीएसजी) लाई २-१ गोल अन्तरले पराजित गरेको छ।

खेलको ३१ औं मिनेटमा सुरुवाती गोल गर्दै म्यानचेस्टरलाई मेल्भिन मलार्डले अग्रता दिलाएकी थिइन्। पहिलो हाफको अतिरिक्त समयमा पिएसजीका लागि अल्गा कार्मोनाले गोल गर्दै खेल १–१ को बराबरीमा फर्काइन्।

दोस्रो हाफमा, म्यानचेस्टर युनाइटेडका लागि ५८ औँ मिनेटमा फ्रिडोलिना रोल्फो ले निर्णायक गोल गरिन्। उनको यही गोल युनाइटेडलाई २-१ को जित दिलाउन पर्याप्त भयो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *