गृहमन्त्रीद्वारा जेनजी आन्दोलनमा आगलागी भएको राष्ट्रपति निवासको निरीक्षण

No ads found for this position
No ads found for this position

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपतिको निजि आवास बोहोराटारको निरीक्षण गरेका छन्।

क्षतिग्रस्त संरचना निरीक्षणका लागी गृहमन्त्री अर्याल सोमबार बोहोराटार पुगेका हुन् । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा भवनमा आगजानी भएको थियो ।

यसैगरी गृहमन्त्री अर्यालले सोमबार नै प्रहरी चौकी बालाजुको पनि निरीक्षण गरेका छन् । प्रहरी चौकी बालाजु पनि जेनजी आन्दोलनका क्रममा आन्दोलनकारीले तोडफोड तथा आगजानी गरेका थिए । उक्त प्रहरी चौकी पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *