संखुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

No ads found for this position
No ads found for this position

काठमाडौं । मंगलबार बिहान संखुवासभा केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३२ मिनेटमा किमाथांका (संखुवासभा) आसपास केन्द्रबिन्दु भूकम्प गएको हो।

५ म्याग्निच्युडभन्दा मुनिका भूकम्पबाट क्षति हुने सम्भावना नहुने भएकाले यो भूकम्पलाई सामान्य मानिन्छ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *