तिहारमा बढ्यो चहलपहल, सजिँदै बजार (तस्बिरहरु)

No ads found for this position
No ads found for this position
काठमाडौं । तिहार नजिकिँदै गर्दा बजारमा चहलपहल बढेको छ ।
काठमाडौंको मुख्य बजार असन, इन्द्रचोक, मख्खन चोकमा अझ बढी चहलपहल देख्न सकिन्छ ।
तिहारका लागि चाहिने सामान किन्नेदेखि बजार हेर्न आउने मानिसको भीड छ ।
सडकदेखि पसल, घरसम्म झकिझकाउ र झिलिमिली पार्ने काम बढ्दैछ ।
बजारमा भाइ मसला, विभिन्न रंग, फूलमाला, कपडासम्मको रौनक छ ।
तिहारमा टीका लाउन जानेहरुले त सप्तरंगी टीकादेखि भाइ मसलासम्म किन्न भ्याइसकेका छन् ।
प्रतिक्रिया