म हट्ने नहट्ने फेसबुकले भन्ने होइन, यो कमिटीले भन्नुपर्छ : ओली (भिडियो)

No ads found for this position
No ads found for this position

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने बताएका छन् ।

बुधवारबाट ललितपुरको जावलखेलमा शुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए ।

उनले भनेमैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले भन्ने होइन यो कमिटीले भन्नुपर्छ यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु ।’



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *