प्रतिनिधिसभा पुनःस्थापना गर्नेबारे सभामुखले बढाए सक्रियता

No ads found for this position
No ads found for this position

काठमाडौं सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श गरेका छन् ।

उनले प्रतिनिधिसभा पुनर्स्थापनाको विषयमा प्रमुख दलसँग छलफल गरेका हुन्

प्रतिनिधिसभा पुनर्स्थापनाबारे छलफल गर्न सभामुख घिमिरेले बोलाएको बैठकमा नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा (एकीकृत समाजवादी)लगायत पार्टीका नेता बैठकमा सहभागी छन्। सभामुखले प्रमुख १० दललाई बैठकमा बोलाएका थिए।

प्रतिनिधिसभा विघटन र अन्तरिम सरकार गठनको विरुद्धमा सर्वोच्च अदालतमा रिट परिसकेको छ।

संसद् पुनर्स्थापनाको पक्षमा रिट परेपछि सभामुख घिमिरेले थप सक्रियता बढाएका हुन्।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *