मलेसियालाई हराउँदै नेपालले जित्यो टी-२० सिरिज

No ads found for this position
No ads found for this position
काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीले मलेसियाविरुद्धको टी-२० शृंखला जितेको छ।
बुधबार मलेसियामा भएको फाइनल खेलमा पाँच विकेटको जित हात पार्दै नेपालले ३-२ ले शृंखला जितेको हो।
टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा सात विकेटको क्षतिमा एक सय तीन रन बनाएको थियो।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले १८ ओभरमा पाँच विकेट गुमाउँदै जित हात पारेको हो।
तस्बिर : क्यान ।
प्रतिक्रिया