नेपाली क्रिकेट टोलीले आज कतारसँग खेल्दै

No ads found for this position
No ads found for this position
काठमाडौं । आईसीसी टी-२० विश्वकपको छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टिमले आज कतारसँग प्रतिस्पर्धा गर्दैछ।
नेपाल र कतारको अभ्यास खेल आज दिउँसो ४:१५ बजे सुरु हुनेछ।
नेपालले पहिलो अभ्यास खेलमा ओमानलाई ६ विकेटले पराजित गरेको थियो। यो अभ्यास खेल आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको तयारी स्वरुप खेलिएको हो।
प्रतिक्रिया