माछापोखरी आउँदै गरेको बस दुर्घटना, २० भन्दा बढी घाइते

No ads found for this position
No ads found for this position

काठमाडौं । काठमाडौंको माछापोखरी नजिकै बस दुर्घटना हुँदा २० जना भन्दा बढी यात्रु घाइते भएका छन् ।

तार्केश्वरबाट माछापोखरी आउँदै गरेको बा ५ ख ५० नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो

माछापोखरी बाइपासको उकालो चोकमा उक्त बाइकलाई साइड दिनेक्रममा मुख्य सडकमै पल्टिँदा त्यसमा सवार यात्रु घाइते भएको भएका हुन् ।

घाइतेहरूको उद्धार गरी तत्कालै नजिकका अस्पतालहरूमा पठाइएको छ।

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *