ओली प्रधानमन्त्री हुँदा लगेका शक्तिशाली विभाग फिर्ता हुँदै

No ads found for this position
No ads found for this position
काठमाडौं । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहत राखिएका राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान र राष्ट्रिय अनुसन्धान (गुप्तचर) विभाग आज फिर्ता हुने भएका छन्।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्रिपरिषद्को आइतबार बस्ने बैठकले राजस्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग पुनः अर्थ मन्त्रालय मातहत ल्याइने र राष्ट्रिय अनुसन्धान विभाग गृह मन्त्रालयमै फर्काइने तयारी गरेको छ।
ओलीले शक्तिशाली मानिएका यी विभाग र निकाय २०७५ फागुन १६ गते प्रधानमन्त्री कार्यालय मातहत लगेका थिए।
प्रतिक्रिया