नारायणगढ-मुग्लिन सडकखण्डको पहिरो पन्छाउने काम बिहानैदेखि सुरु

No ads found for this position
No ads found for this position
चितवन । मुग्लिन-नारायणगढ सडकखण्डको पहिरो हटाउने काम आइतबार बिहानदेखि सुरु भएको छ । उक्त सडक शुक्रबारदेखि पहिरोले अवरुद्ध छ।
दुवैतर्फबाट पहिरो पन्छाउने काम भए पनि अहिले सिमसिम पानी परेकाले तुइनखोलामा आएको पहिरो पन्छाउन समस्या भएको प्रहरी जनाएको छ ।
सिमसिम पानी पर्ने र अहिले पनि पहिरो जाने क्रम हुँदा काम गर्न कठिन भएको प्रहरीले बताएको छ।
प्रतिक्रिया