टुडिखेलमा विशेष समारोहको साथ संविधान दिबस मनाइयो (तस्बिरहरु)

No ads found for this position
No ads found for this position
काठमाडौं । सैनिक मञ्च, टुडिखेलमा विशेष समारोहको साथ संविधान दिवस मनाईएको छ ।

विशेष समारोहमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले मार्चपास गरिएको थियो ।

कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, पूर्वप्रधानमन्त्री बबुराम भट्टराईलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

 

 



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *