असोज १ गते शोक दिवस मनाइने, सरकारले दियो सार्वजनिक बिदा

No ads found for this position
No ads found for this position
काठमाडौं । सरकारले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले असोज १ गते शोक दिवस मनाउने निर्णय गरेको हो ।
त्यस्तै असोज १ गते सार्वजनिक बिदा दिने र ज्यान गुमाएका व्यक्तिहरूलाई राष्ट्रिय झण्डा ओड्याउने र आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका व्यक्तिहरूलाई शहीद घोषणा निर्णय समेत भएको छ ।
प्रतिक्रिया