अर्थमन्त्रीले भने, ‘म स्वकीय सचिवालय राख्दिन, १ चालक भए हुन्छ’

No ads found for this position
No ads found for this position
काठमाडौं। नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले कार्यभार सम्हालेका छन् । अर्थमन्त्रीले कार्यभार सम्हादै स्वकीय सचिवालय नराख्ने बताएका छन् ।
उनले आज सिंहदरबारमा पदभार ग्रहणपश्चात उनले यस्तो घोषणा गरेका हुन् । उनले आफ्नो लागि १ सवारी चालक भए पुग्ने बताए ।
प्रतिक्रिया