एमालेले पार्टी कार्यालयमा ओढायो झण्डा

No ads found for this position
No ads found for this position
काठमाडौं । नेकपा एमालेले ललितपुरको च्यासलस्थित केन्द्रीय पार्टी कार्यालयमा हँसिया हथौडा झण्डा फहराएको छ ।
जेनजीको आगजनी र तोडफोडबाट क्षति भएको कार्यालयमा आज पार्टीले सरसफाइ गर्दै भवनमा झण्डा ओढाएको हो ।
प्रतिक्रिया