सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त

No ads found for this position
No ads found for this position
काठमाडौं । सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।
कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको राष्ट्रपतिको राजनीतिक सल्लाहकारले बताएका छन् ।
उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । उनको शपथ आजै बेलुका ९ बजे हुने छ ।
प्रतिक्रिया