गृह मन्त्रालयकोमा प्रधानमन्त्री कार्यालय बनाइँदै, शिक्षा मन्त्रालय केशरमहल सारिने

No ads found for this position
No ads found for this position
काठमाडौं । सिंहदरबारमा रहेको गृह मन्त्रालयको नयाँ भवनलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालन गर्ने तयारी सुर भएको छ ।
मुख्यसचिव एकनारायण अर्यालले आज सिंहदरबारको स्थलगत अनुगमन गरे लगत्तै प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा सञ्चालन गर्न लागिएको हो।
प्रधानमन्त्री कार्यालय बस्नै नहुने गरि ध्वस्त भएपछि गृह मन्त्रालयको भवनमा अहिले प्रधानमन्त्री कार्यालय सञ्चालन गर्ने तयारी भएको छ ।
यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा केशरमहलमा सार्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया