मुलुकलाई छिटो निकास दिन म हर प्रयास गर्दैछु: राष्ट्रपति

No ads found for this position
No ads found for this position
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले देशको अहिलेको विषम परिस्तिथिमा मुलुकलई संवैधानिक दायरामा रहेर निकास दिन आफू हर प्रयास गरिरहेको बताएका छन्।
बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर विचार, विमर्श र हरप्रयास गरिरहेको उल्लेख गरेका हुन्।
राष्ट्रपति पौडेलले मुलुकलाई सम्बोधन गर्नुपर्ने मागसहित सामाजिक सञ्जाल र काठमाडौं लगायत ठाउँमा प्रदर्शन हुन थालेपछि राष्ट्रपतिले विज्ञप्ति निकालेका छन्।
राष्ट्रपति पौडेलले आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको खोजि भइरहेको बताएका छन् ।
राष्ट्रपति जारी गरेको विज्ञप्ति यस्तो छ-
प्रतिक्रिया