जेनजी आन्दोलनमा भेला भएका युवाहरुबीच कुटाकुट

No ads found for this position
No ads found for this position

काठमाडौं । जेनजी आन्दोलनमा भेला भएका युवाहरुले सैनिक मुख्यालयमा उनिहरुबीच कुटाकुट गरेका छन् ।

जेनजीको नाममा सामाजिक सञ्जालमा अलग-अलग समूह बनाएका छन् ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व लिने विषयमा उनीहरूबीच नै कुरा नमिल्दा अहिले लफडा भएको छ । विवाद बढ्दै गएपछि एक समूहले अर्को समूहकाहरूलाई खेदाइखेदाइ कुटि रहेको भिडियो अहिले सामाजिक सञ्जालमा बाहिरहेको छ ।

अन्तरिम मन्त्रिपरिषद्को नेतृत्व हर्क साम्पाङलाई बनाउन नहुने भन्दै विरोध गरेपछि साम्पाङका समर्थकले कुटपिट गरेका हुन् ।

जेनजीहरुले कसैले सुशीला कार्की, बालेन शाह, कुलमान घिसिङ, त कसैले हर्क साम्पाङको नाम लिइरहेका छन् ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *