प्रधानसेनापतिसँग जेनजीको प्रस्ताव : सुशीला कार्की नेतृत्वको सरकार बनाऔं

No ads found for this position
No ads found for this position
काठमाडौं । जंगीअड्डामा भएको जेनजी प्रतिनिधिको बैठकमा शुशील कार्कीको नेतृत्वमा नागरिक सरकार बनाउन प्रस्ताव गरेको छ ।
जेनजीहरुले प्रधानसेनापति अशोकराज सिग्देलसँग आफ्नो एजेण्डा लैजान पूर्वप्रधानन्यायधीश सुशीला कार्कीलाई पठाउने निर्णय प्रस्ताव गरेको छ ।
बुधबारको जेनजीहरुको भर्चुअल बैठकमा उनीहरुले आफ्नो एजेण्डा सेनासँग प्रस्तुत गर्न कार्कीलाई प्रतिनिधि बनाउन प्रस्ताव गर्ने निर्णय गरेको हो ।
यद्यपि कार्कीसँग उनीहरुले कुरा गरिसकेपछि मात्रै यसको अन्तिम टुंगो लाग्ने छ । जेनजीहरुको आधिकारिक समूह भने टुंगो लागेको छैन ।
प्रतिक्रिया