धादिङमा सेनाले गोली चलायो, एकको मृत्यु, सातजना घाइते

No ads found for this position
No ads found for this position

फाइल तस्बिर ।

काठमाडौं । जिल्ला कारागार धादिङबाट आगजनी गर्दै कैदीबन्दी भाग्न थालेपछि नेपाली सेनाले गोली गोलि हान्दा एक जनाको मृत्यु भएको छ ।

सेनाको गोली लागेर मृत्यु हुनेमा अन्दाजी ७५ वर्षीय एक पुरुषको छन् भने दुईको अवस्था गम्भीर र पाँचजनाको अवस्था सामान्य रहेको छ ।

कैदीहरूले कारागारबाट आन्दोलन र आगजनी गरी भाग्न खोजेपछि रोक्नका लागि गोली प्रहार सेनाले बताएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *