कैदीबन्दी टोपबहादुर जेलबाट फरार, कारागार सेनाको नियन्त्रणमा

No ads found for this position
No ads found for this position
काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनिएका कैदीबन्दी टोपबहादुर रायमाझी पनि जेलबाट भागेका छन् ।
नेता रायमाझी सँगै अरु कैदीबन्दी केन्द्रीय कारागार सुन्धाराबाट भागेका स्रोतले बतायो ।
कैदीबन्दीहरुले हिजो रातिदेखि होहल्ला र तोडफोड सुरु गरेपछि प्रहरीहरु कारागार छोडेर हिँडेका थिए ।
अधिकांस कैदीभागेपछि अहिले नेपाली सेना आएर कारागारलाई नियन्त्रणमा लिएको छ ।
भागेका केही कैदीबन्दीहरुलाई फर्काइएको सैनिक स्रोतले बतायो ।
प्रतिक्रिया