आन्दोलन सुरक्षाकर्मीको नियन्त्रबाहिर, सिंहदरबार छिरे प्रदर्शनकारी

No ads found for this position
No ads found for this position
काठमाडौं । जेनजी प्रदर्शनकारीहरू सिंहदरबारभित्रै प्रवेश गरेका छन् ।
उनीहरु सिंहदरवारको मुल गेटमै तोडफोड र आगजनी गर्दै भित्र छिरेका हुन् ।
आन्दोलन सुरक्षाकर्मीको नियन्त्रणबाहिर पुगिसकेको छ।
मंगलबार बिहानैदेखि आक्रामक प्रदर्शन गरिरहेका प्रदर्शनकारीहरू केहीबेरअघि सिंहदरबार छिरेका हुन् ।
प्रतिक्रिया