प्रदर्शनकारी तोडफोड र आगजनीमा उत्रिएपछि कलंकीमा गोली चल्यो

No ads found for this position
No ads found for this position
काठमाडौं । जेनजी प्रदर्शनकारीहरुले तोडफोड र आगजनी गरेपछि कलंकीमा प्रहरीले गोली चलाएको हो ।
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध विरुद्ध अहिले प्रदर्शनकारीहरूले ठाउँ-ठाउँमा आगजनी र तोडफोड गरेका छन् ।
प्रहरीको गोली लागेर सोमबार २१ जनाको मृत्यु भएपछि आज उनिहरुले देशभर प्रदर्शन गरिरहेका छन् ।
प्रतिक्रिया