भिडियोमा हेर्नुस् परराष्ट्र मन्त्री राणाको युलेन्स स्कुलमा आगजनी
No ads found for this position
No ads found for this position
ललितपुर । ललितपुरको खुमलटारस्थित युलेन्स स्कुलमा आगजनी भएको छ। युलेन्स स्कुल हाल परराष्ट्र मन्त्री रहेकी डा. आरजु राणा देउवा हो । उनि यस स्कुलकि अध्यक्ष छिन् ।
आगो नियन्त्रणको लागि अहिले सम्म उक्त स्कुलमा दमकल र प्रहरी जान सकेको छैन ।
जेनजीको दोस्रो दिन अहिले प्रदर्शनकारीहरुले उक्त स्कुलमा आगजनी गरिरहेका छन्।
उपत्याकामा कर्फ्यूका बाबजुद पनि प्रदर्शनकारीहरुले नेताको घर र निवासमा तोडफोड गर्न छाडेका छैनन् ।
प्रतिक्रिया