सञ्चारमन्त्री गुरूङको घरमा ढुंगामुढा प्रहार

No ads found for this position
No ads found for this position
काठमाडौं । ललितपुरको सुनाकोठीस्थित सञ्चार तथा सूचनामन्त्री पृथ्वीसुब्बा गुरूङको घरमा ढुंगामुढा प्रहार भएको छ।
उनको घरमा मंगलबार बिहान केही युवाले ढुंगामुढा गरेका हुन्। ललितपुर प्रहरीका अनुसार अवस्था अहिले नियन्त्रणमा आइसकेको छ।
त्यस्तै प्रदर्शनकारीले ललितपुरको हात्तीवनस्थित प्रहरी कार्यालय पनि तोडफोड गरेका छन्।
प्रतिक्रिया