जेनजी आन्दोलन: प्रहरीको गोली लागेर उपचाररत एक जनाको मृत्यु

No ads found for this position
No ads found for this position
काठमाडौं । भ्रष्टाचारविरुद्ध जेनजी पुस्ताले गरेको आन्दोलनमा प्रहरीले गोली लागेर घाइते भएका एक जनाको सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ।
शरीरमा गोली लागेका एक युवाको उपचारका क्रममा नै मृत्यु भएको अस्पतालले जानएको छ।
अस्पतालमा घाइतेहरुको भिडभाडले थामिनसक्ने अवस्था आएको भन्दै चिकित्सकहरुले अन्य अस्पतालमा घाइतेलाई लैजान पनि आग्रह गरेका छन्।
मृत्यु हुनेको र अन्य घाइतेहरुको पहिचान खुल्न बाँकी छ ।
प्रतिक्रिया