नेपाल आइडल सिजन ६ की विजेता गंगाको गीत ‘गुनासो ‘ सार्वजनिक

No ads found for this position
No ads found for this position
काठमाडौं । नेपाल आइडल सिजन-६ की विजेता बन्न सफल भए सँगै गंगा सोनामको पहिलो रेकर्ड गीत सार्वजनिक भएको छ।
उनको एकल स्वरमा बिहीबार सार्वजनिक ‘गुनासो’ बोलको गीतमा अभिनेता राज कटुवाल र सनिशा भट्टराईको अभिनय छ।
गीतकार प्रदीप चापागाईँको प्रस्तुति रहेको गीतमा उनकै शब्द र लेखु सहयात्रीको संगीत रहेको छ ।
गीतको म्युजिक भिडियोलाई निकेश खडका ले निर्देशन गरेका हुन् । उत्सव दाहालको सिनेमाटोग्राफी र विकास धमलाले सम्पादन रहेको भिडियोलाई गीतकार प्रदीप चापागाईँको अफिसियल
युट्युब च्यानल (OfficialPradeepChapagain) बाट सार्वजनिक गरिएको हो ।
प्रतिक्रिया