नेकपा एमालेको बिधान महाधिवेसन सुरू (तस्बिरहरु)

No ads found for this position
No ads found for this position
ललितपुर । नेकपा एमालेको बिधान महाधिवेसन सुरू भएको छ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेसन उदघाटन गरेका छन् ।
अध्यक्ष ओलीले पुर्ब राष्ट्रपति बिधादेवी भण्डारीको पार्टीमा सदस्यता नबिकरणको बिषयमा छलफल आवाश्यक नभएको जनाएका छन् ।
प्रतिक्रिया