अमेरिकाबाट डिपोर्ट भएका ३७ नेपालीलाई आज चार्टर्ड विमानमार्फत काठमाडौं ल्याइँदै

No ads found for this position
No ads found for this position

काठमाडौं। अमेरिकामा अवैध रूपमा बसोबास गर्दै आएका ३७ जना नेपालीलाई बुधबार चार्टर विमानमार्फत काठमाडौं ल्याइने भएको छ।

उनिहरुलाई ‘एन८२८एएक्स’ उडानमार्फत नेपाल ल्याउन लागिएको हो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दोस्रो कार्यकाल सत्तामा आएपछि २ सयभन्दा बढी नेपालीलाई निष्कासनको प्रक्रियामा परिएको छ। ट्रम्प प्रशासनले कागजविहीन आप्रवासीलाई जबर्जस्ती डिपोर्ट गर्दै आएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *