आजबाट पुनः काठमाडौंमा मेलम्चीको पानी आउने

No ads found for this position
No ads found for this position

काठमाडौं- आज काठमाडौं उपत्यकामा मेलम्चीको पानी बितरण हुने भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज पुनः मेलम्चीको पानी पथान्तरण गर्ने भएका छन् ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ९ बजे सिंहदरवारस्थित सार्बजनिक धारा खोलेर उदघाटन गर्ने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *