महिला टी-२० कप: कोशीलाई हराउँदै एपीएफ बन्यो च्याम्पियन

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय क्रिकेटमा कोशी प्रदेशलाई पराजित गर्दै एपीएफले प्रतियोगिताको उपाधि जितेको छ।

काठमाडौंमा सम्पन्न भएको फाइनलमा एपीएफले कोशीलाई ११ रनले हराउँदै उपाधि उचालेको हो।

एपीएफले दिएको १ सय १५ रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ३ रन मात्र बनाउन सक्यो।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्