टी-२० सिरिज: वेस्टइन्डिजले इंग्ल्यान्डलाई हरायो

No ads found for this position
No ads found for this position

काठमाडौ‌- इंग्ल्यान्ड र वेस्टइन्डिज बिचको ५ खेलको टी-२० सिरिज वेस्टइन्डिजले ३-२ ले जितेको छ।

बिहीबार राति भएको अन्तिम खेलमा वेस्टइन्डिजले इंगल्यान्डलाई ४ विकेटले पराजित गर्दै सिरिज जितेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको इंग्लयान्ड १९.३ ओभरमा अलआउट हुँदै १ सय ३२ रनमा समेटियो। उसका लागि फिल साल्टले ३८ रन बनाउँदा लियम लिभिङस्टोनले २८ तथा मोइन अलीलले २३ र साम कुरानले १२ रन बनाएका थिए।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *