सुपर लिगः झापा र धनगढीका बिचमा प्रतिस्पर्धा हुदैँ

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- एनएसएल सुपर लिगमा आज दुई टोलीका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

जसअनुसार झापा फुटबल क्लब र धनगढी फुटबल क्लबका बिचमा प्रतिस्पर्धा हुदैँछ ।

सो खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:०० बजेबाट सो खेल सुरु हुनेछ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्