प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अंकले वृद्धि भएको छ ।

चालु साताको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा ४.५६ अंकले वृद्धि भएको नेप्से परिसूचक २०६५.०६ अंकले पुगेर बन्द भएको छ ।

यस सेसनमा ५५ कम्पनीका १५१ पटक भएको कारोबारमा १० हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ३८ लाख १८ हजार ८२२ रुपैयाँको कारोबार भएको छ ।

यस सेसनमा ३६ कम्पनीको सेयर मूल्य बढ्दा १३ वटाको घटेको छ भने ४ वटाको स्थिर रह्यो ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्