सुपर लिग खेलमा आज काठमाडौं र चितवन भिडदैँ

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाल सुपर लिगमा आज दुई क्लब भिडदैछन् ।

आजको खेलमा काठमाडौं राइजर्स र चितवन फुटवल क्लब बिचमा प्रतिस्पर्धा हुदैँछ ।

दशरथ रंगशाला, त्रिपुरेश्वरमामा आयोजना हुने उक्त खेल साँझ ५:३० बजेबाट सुरु हुनेछ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्