काठमाडौंमा भूकम्प, केन्द्रबिन्दु चित्लाङ

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- काठमाडौं उपत्यकामा गएराति भूकम्पको धक्का महशुश गरिएको छ।

गएराति १:२० मा गएको भूकम्पले काठमाडौं उपत्यकामा त्रास उत्पन्न भएको थियो। मानिसहरू सडकमा निस्केका थिए ।

मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु भएर बिहीबार बिहान भूकम्प गएको बुझिएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १ बजेर १९ मिनेटमा ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु काठमाडौं नजिकै भएकाले कडा धक्का महसुस भएको थियो ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्