‘धूम’ र ‘धूम- २’ जस्ता सुपरहिट फिल्मका निर्देशक सञ्जयको निधन

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- ‘धूम’ र ‘धूम २’ जस्ता सुपरहिट फिल्मका निर्देशक सञ्जय गढवीको निधन भएको छ ।

भारतीय सञ्चारमाध्यमले जनाए अनुसार आज बिहान लोखंडवाला ब्याकरोडमा मर्निङ वाक गर्ने क्रममा सञ्जयलाई हृदयघात भएको हो ।

उनलाई नजिकैको कोकिलाबेन अम्बानी अस्पतालमा लगियो । अस्पताल पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए । उनको अन्तिम संस्कार बेलुकासम्म गरिने बताइएको छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्