प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढ्यो

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- चालु सातोको तेस्रो कारोबार दिन मंगलबार प्रि-ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंक बढेको छ ।

मंगलबार प्रि-ओपन सेसनमा ०.५२ अंक बढेर १८४८.०६ विन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ०.१८ अंक बढेको छ।

१२ स्टकको २ लाख ३२ हजार १४७ रुपैयाँ बराबरको ६४५ कित्ता सेयर कारोबार भएको छ। जसमध्ये ६ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्