ओमानविरुद्ध नेपालले टस जित्यो, पहिलो बलिङ गर्ने

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपालले ओमानविरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्रको फाइनल छनोटमा नेपालले पहिलो बलिङ गर्ने भएको हो ।

त्रिभुवन विश्वबिधालय, क्रिकेट मैदान किर्तिपुरमा भर्खरै सुरू भएको खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय लिएको हो ।

सो खेल केही बेरमा नै अर्थात ९ बजेबाट सुरु हुदैँछ ।

यो खेलले समूह विजेता र उप विजेता टुंगो लगाउने छ । नेपाल समुह एमा रहेको छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्