आईसीसी टी-२० को पहिलो खेलमा बलिङ गर्दै नेपाल

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- आईसीसी टी-२० विश्वकप छनोटअन्तर्गत पहिलो खेलमा नेपालले बलिङ गर्दैछ । त्रिवि क्रिकेट मैदानमा जारी खेलमा सिंगापुरले टस जितेर ब्याटिङ रोजेको हो ।

उक्त खेल नेपाली समयअनुसार, बिहान ९ बजेबाट सुरु भएको हो।

आईसीसी टी-२० विश्वकप क्रिकेट छनौट प्रतियोगितामा एसियाली क्षेत्रका ८ राष्ट्रले आज सोमबारदेखि नेपालका दुईवटा रंगशालामा प्रतिस्पर्धा गर्दैछन् ।

जसअनुसार आज नेपाल र सिंगापुर बिचमा पहिलो प्रतिस्पर्धा हुन लागेको हो । सोही समयमा मुलपानी क्रिकेट मैदानमा भने खाडी राष्ट्रका दुई मुलुक बहराइन र यूएईबिच दोस्रो अर्को खेल हुँदैछ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्