बागमती प्रदेश क्रिकेट संघको अध्यक्षमा पारस खड्का विजयी

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाल क्रिकेट संघ बागमती प्रदेशको अध्यक्षमा नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्व कप्तान पारस खड्का विजयी भएका छन् ।

अध्यक्षमा पारससहित ४ पदाधिकारी र ८ सदस्यमा पारसको प्यानलले जित हासिल गरेको हो ।

पारसले २३ मत ल्याउँदा उनका प्रतिस्पर्धी उमेश पियाले १४ मत ल्याए । पदाधिकारी र सदस्यमा पनि पारसको प्यानलका सबैले २३ र उमेशको प्यानलका सबैले १४ मत ल्याए ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्