बहराइनमाथि नेपालको सानदार जित

No ads found for this position
No ads found for this position

काठमाडौं- आइसिसी महिला टी-२० विश्वकप एसिया क्षेत्र क्रिकेट छनोटमा नेपालले बहराइनविरूद्ध सानदार जित हात पारेको छ। बहराइनविरूद्ध नेपाल १० विकेटको फराकिलो अन्तरले विजयी भएको छ ।

मलेसियामा जारी प्रतियोगितामा बहराइनले दिएको ३१ रनको लक्ष्य नेपालले २.५ ओभरमै पूरा गरेको हो। नेपालका लागि कविता कुँवरले १७ र सीता राना मगरले २ रन प्रहार गरे। नेपालले १३ रन एक्स्ट्राबाट बटुलेको थियो।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *