म ट्रेन्डिङ र भाइरलमा विश्वास गर्दिन: राजेशपायल राई

No ads found for this position
No ads found for this position

काठमाडौं- सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमबिच सांगीतिक चलचित्र हे दैव सार्वजनिक भएको हो ।

चलचित्रमा बुद्धि तामाङ, माओत्से गुरुङ, एलिशा राई लगायतका कलाकारहरूको अभिनय छ ।

कार्यक्रममा बोल्दै गायक राजेशपायल राईले आफूलाई ट्रेन्डिङ र भाइरलमा विश्वास नलाग्ने बताए । उनले राम्रोलाई राम्रो र नराम्रोलाई नराम्रो भन्न सक्नुपर्ने बताए ।

राईले आफूले अहिलेसम्म ७ देखि ८ हजारसम्म गीत गाइसकेको बताए। आफूलाई नेपाली गीत संगीतले अन्तर्राष्ट्रिय बजारमा प्रतिष्पर्धा गर्न सक्नुपर्ने र नेपाली भिडियो देखाउँदा नेपाली कला कम नहोस् भन्ने कुरामा मात्रै लोभ रहेको राईले बताए ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *