मिस केङतुङ बनिन् म्यान्मार मिस युनिभर्स २०२३ को विजेता

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- याङ्गुनमा सम्पन्न मिस युनिभर्स म्यान्मार २०२३ को उपाधि केङतुङ अमारा बोलेले जितेकी छन् ।

प्रतियोगितमा ३२ जना प्रतियोगिले सहभागिता जनाएका थिए । उनले ताज लगाउन पाउँदा आफू धेरै खुशी भएको बताइन् ।

उनले अबका दिनमा म्यान्मारबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन आवश्यक तयारी थाल्ने बताइन् । मिस युनिभर्स संसारको सबैभन्दा पुरानो प्रतियोगिता मध्येको एक हो ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्