भूमिहीन सुकुम्बासीलाई आयोगले जग्गा उपलब्ध गराउँदै, ३५ दिनभित्र निवेदन दिन आग्रह

No ads found for this position
No ads found for this position

काठमाडौं- राष्ट्रिय भूमि आयोगले भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउने भएको छ ।

आयोगले यसका लागि भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निवेदन दिन आग्रह गरेको छ ।

आयोगले ३५ दिनभित्र स्थानीय तह, वडा वा तोकिएको स्थानहरूमा खटिएका लगत संकलकमार्फत निवेदन पेस गर्न भनेको छ।

आयोगले जारी गरेको सूचना हेर्नुस्-



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *