पेप्सिकोलामा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दियो

No ads found for this position
No ads found for this position

काठमाडौं- पेप्सिकोलामा बसले गुडिरहेको बा. ६ च ५३४२ नम्बरको बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिएको छ।

पेप्सीकोलाबाट जडिबुटीतर्फ जाँदै गरेको बसले ३ वटा सवारी साधनलाई ठक्कर दिएको हो।

दुर्घटना आज बिहान करिब ८ बजेतिर भएको प्रहरीले जनाएको छ । घटनामा परि घाइते भएकाहरुलाई उपचारका लागि सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा लगिएको जनाइएको छ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *