नेपाल वायुसेवा निगमको आजदेखि भैरहवाबाट हङकङ उडान सुरु

No ads found for this position
No ads found for this position

काठमाडौं- नेपाल वायुसेवा निगमले मंगलबार बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो ।

मङ्गलवार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर यसको आजबाट सुरुवात गरिएको छ ।



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *