नेपाल वायुसेवा निगमको आजदेखि भैरहवाबाट हङकङ उडान सुरु

orient insurance
orient insurance
adv bakk
himalayan bank
adv bakk
himalayan bank

काठमाडौं- नेपाल वायुसेवा निगमले मंगलबार बाट गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र नयाँ दिल्लीको उडान गर्ने भएको छ ।

भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौंलाई ट्रान्जिट बनाएर हङकङ र दिल्लीमा नियमित उडान गर्ने भएको हो ।

मङ्गलवार हप्ताको एक दिन एक उडानबाट सेवा सुरु गरेर यसको आजबाट सुरुवात गरिएको छ ।



प्रतिक्रिया

Facebook मा लगइन गरेर प्रतिक्रिया दिनुहोस्