१४ हजारभन्दा बढीमा डेंगु पुष्टि, कुन प्रदेशमा कति सङ्क्रमित ?

No ads found for this position
No ads found for this position

काठमाडौं- डेंगु सङ्क्रमितको सङ्ख्या १४ हजार ३ सय ५७ जनामा पुष्टि भएको छ । हालसम्म डेंगु सङ्क्रमित बाट १० जनाको मृत्यु भइसकेको छ।

स्वास्थ्य सेवा विभागका अनुसार डेंगु सङ्क्रमण हालसम्म ७५ जिल्लामा फैलिएको पुष्टि भएको छ भने कोशी प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ ।

कुन प्रदेशमा कति डेंगु सङ्क्रमित ?

कोशी- १० हजार ८ सय १३

बागमती- २ हजार ९

गण्डकी- ६ सय ३

सुदूरपश्चिम- ४ सय ५१

लुम्बिनी प्रदेश- ३ सय ७

मधेश- १ सय ३५

कर्णाली- ३९



प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *